
काभ्रेपलाञ्चोक,साउन ५ — मायाको बन्धनले दुई हृदयलाई जोड्छ भनिन्छ, तर कहिलेकाहीँ त्यो बन्धन अहंकार र स्वार्थको पासो पनि बन्न सक्छ। यस्तै एक हृदयविदारक घटनाले फेरि एकपटक ‘मायाको नाममा हुने हिंसा’प्रति

नुवाकोट, साउन ५ – पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार ‘कोहीभन्दा छैन कम, पालिकालाई एकदिन श्रम’ भन्ने नारासहित विशेष श्रमदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले

सुनसरी,साउन ५ । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका

काठमाडौं,साउन ५ । अन्डर–ट्वेन्टीसाफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र आयोजक बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ । खेल बङ्गलादेशको ढाकास्थित वसुन्धरा स्पोट्र्स ग्राउन्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ

गोरखा,साउन ५ । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेको मनास्लु

नुवाकोट,साउन ५ । सिपको प्रवर्द्धन गरी स्वरोजगारमा क्रियाशील हुन जोड दिँदै नुवाकोटको विदुरमा विभिन्न सिपमूलक तालिम सम्पन्न भएको छ । एकै पटक विभिन्न ६ वटा तालिमका सहभागीहरूलाई प्रमाण पत्र प्रदान

महोत्तरी,साउन ५ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गोरु बजारको ठेक्कालाई लिएर उत्पन्न विवादले झडपको रूप लिँदा चार जना घाइते भएका छन्। सोमबार बिहान दुई पक्षबिच भएको उक्त झडपमा स्थिति

काठमाडौं, साउन ५— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेका कारण आज सोमबार पनि अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार

काठमाडौँ ,साउन ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न समग्र राज्यको सोचाइ र नीतिगत संरचनामा सुधार आवश्यक रहेको बताएका छन्।