समाज

साउन लागेसँगै नुवाकोटको दुप्चेश्वर मन्दिरमा भक्तजन बढे

नुवाकोट,साउन ४ । साउन लागेसँगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रूपमा भक्तजनहरू आउने क्रम बढी रहेको छ । पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासँगै भक्तजनहरू

पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत, साउन ४।”पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा शनिबार राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोले

टोखा झोरमा एसइई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

काठमाडौं,साउन ४। टोखा नगरपालिका–१ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ। शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै

मौसमले देखायो अनौठो स्वरुप

काठमाडौं,साउन ४ । मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् ।  यस वर्ष जल तथा मौसम विज्ञान विभागले जेठको पहिलो साता मनसुन अवधिभर देशभर सरदरभन्दा

कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नतिमा ढिलाइ, ७०% काम सम्पन्न

काठमाडौँ, साउन ४ । प्रधानमन्त्रीको विशेष पहलमा सुरु गरिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिको काम ढिलाइ भएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्यारापिट निर्माण र फ्लडलाइट जडानको योजना फागुनमा सम्झौता भई

विद्यालय शिक्षा विधेयकमा सहमति नजुट्दा छलफल रोकियो

काठमाडौँ, साउन ४ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ। शिक्षामन्त्री रघुजी पन्तले

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

काठमाडौं,साउन ४ । भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् । खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा

लस एन्जलसको हलिउडमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जल्स,साउन ४ । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ । पूर्वी हलिउडमा सय भन्दा

कुलो निर्माणमा आफैं जुटे मन्थलीका किसान

रामेछाप,साउन ४ । एक महिना अगाडि रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि सिंचाई सुबिधाबाट बन्चित रामेछापको मन्थली नगरपालिका वडा नं १ का किसानहरु अहिले उक्त कुलो निर्माणमा आफैं जुटेका छन्