समाज

अन्ततः ६ महिनापछि बालेनले डाके कार्यपालिका बैठक

काठमाडौं,साउन २६। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले करिब छ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय भएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले बताए । प्रत्येक

बाढी प्रकोपको गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो नयाँ सर्च गाइड

काठमाडौं,असार २६। नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले आज एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ। प्राकृतिक

आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौ,असार २६ । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा

त्रिभुवन विश्वविद्यालयको ६३ औँ ग्रेसलिष्ट पारित, ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं, असार २६। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थी समेटिएको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी

बिदुर नगरपालिकाद्वारा जेष्ठ नागरिकको सम्मानमा विश्रामस्थल निर्माण

नुवाकोट, असार २६ — बिदुर नगरपालिका–२ शिवालय टोलमा जेष्ठ नागरिकको सम्मान र सहजताका लागि ‘जेष्ठ नागरिक विश्राम स्थल (चौतारा)’ निर्माण भइरहेको छ। नगरपालिकाले एक लाख ४९ हजार रुपैयाँको लागतमा उक्त

भुक्तानीका विषयमा तनाव सिर्जना भएपछि सम्पर्कविहीन कर्मचारी कार्यस्थल फर्किए

गुल्मी,असार २६ । असार २४ गतेदेखि सम्पर्कविहीन बनेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहित सात जना कर्मचारी बिहीबार तम्घासमा सम्पर्कमा आएका छन् । उनीहरू हाल पुनः कार्यस्थल थबाङ

हिमताल विस्फोटबाटै रसुवामा बाढी

काठमाडौं,असार २६ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको

हामी सबैको अन्तरमनसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

काठमाडौँ,असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरमनसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न

भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक,असार २६ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । हिजो बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको