समाज

डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ, पुस १८ — विभिन्न माग राख्दै आमरण अनसनरत डा. निकोलस भुसालसँग संवाद गर्न सरकारले वार्ता समिति गठन गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा गठन गरिएको समितिको नेतृत्व प्रधानमन्त्रीका प्रमुख

हेलिकप्टर चढेर वनभोज पुगे मुख्यमन्त्री बानियाँ, चिसोले आक्रान्त मधेशमा आलोचना चुलिँदै

काठमाडौँ, पुस १८ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ हेलिकप्टर प्रयोग गरेर वनभोज कार्यक्रममा सहभागी भएपछि राजनीतिक र सामाजिक वृत्तमा चर्को आलोचना सुरु भएको छ। मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन

कोठामा कोइला बालेर सुतेपछि निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, दुई जना बेहोस

कर्णाली, पुस १८ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठाभित्र कोइला बालेर सुतेका कारण निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने दुई जना बेहोस अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय

काँग्रेसको नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशन वैधानिक दायित्व

काठमाडौँ,पुस १७ । नेपाली काँग्रेसको नियमित महाधिवेशन स्थगित भएको छ। काँग्रेसले यही पुस २६ गतेदेखि सुरु गर्ने भनिएको महाधिवेशन क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया अझै टुंगिन नसकेकाले स्थगित गर्नुपरेको जनाएको छ।

‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा विदुर–७ मा अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नुवाकोट,पुस १७। विदुर नगरपालिका–७ स्थित जन जागृत युवा क्लबको आयोजनामा वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक अन्तर माध्यमिक तह (कक्षा ९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

सुरक्षा सुनिश्चित नभए तोकिएको मितिमा निर्वाचन कठिन हुन्छ : मुख्यमन्त्री बाँनिया

मेलम्ची,पुस १७ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन सम्पन्न हुन कठिन हुने बताउनुभएको छ । सरकार स्वयंले विश्वासको वातावरण सिर्जना गर्दै

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

काठमाडौं,पुस १७ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष

नुवाकोट–२ बाट रास्वपाका दिनेश आचार्यको उम्मेदवारी घोषणा

नुवाकोट,पुस १७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।आचार्यले सामाजिक

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ,पुस १७ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको