समाज

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं,असार २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौं,असार २७ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,असार २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ

‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ पुस्तक विमोचन

काठमाडौं,असार २७ । नेपाली भाषामा प्रकाशित ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ शीर्षक पुस्तकको विमोचन गरिएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासमा बुधबार आयोजित समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा नेकपा (एमाले)का

रसुवामा बाढीले पुर्‍याएको क्षति विवरण संकलन गर्न समिति गठन

रसुवा,असार २७ । रसुवामा बाढीले पुर्‍याएको क्षति विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ। बुधवार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले

प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’ उद्घाटन

ललितपुर, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नव निर्मित ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’ को बिहीबार उद्घाटन गरेका छन् । खेलाडीहरूलाई नियमित र

अन्ततः ६ महिनापछि बालेनले डाके कार्यपालिका बैठक

काठमाडौं,साउन २६। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले करिब छ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय भएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले बताए । प्रत्येक

बाढी प्रकोपको गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो नयाँ सर्च गाइड

काठमाडौं,असार २६। नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले आज एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ। प्राकृतिक

आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौ,असार २६ । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा