समाज

भारतीय मन्दिरमा भागदौड हुँदा तीनको मृत्यु

काठमाडौं,असार १६ । भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

स्पेन,असार १६ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता

त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध

नुवाकोट, असार १६ । त्रिशूली अस्पतालमा डायलासिस मेसिन उपलब्ध भएको छ । डायलासिस गरिरहनुपर्ने बिरामीहरूका लागि सुखद खबर भएको अस्पताल श्रोतले जनाएको छ। अस्पतालले एक सूचना जारी गर्दै अत्यन्तै महत्वपूर्ण

पूर्व सञ्चारमन्त्री बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं,असार १६ । विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज

सुरुङ मार्ग प्रवेशद्वार अगाडि पहिरो बग्न सुरु, केही घरसहित त्रिभुवन राजपथ जोखिममा

धादिङ,असार १६ । राजपथको सिस्ने खोला स्थित नाग ढुङ्गा सुरुङ मार्गको काठमाडौँ प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ । निर्माणाधीन नाग ढुङ्गा मुग्लिङ सडक अन्तर्गत नाग ढुङ्गा नौविसो सडक

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

स्पेन,असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार १६ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७

नुवाकोटमा २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

नुवाकोट, असार १५ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नुवाकोट र धान जोन सञ्चालन समन्वय समिति नुवाकोटको संयुक्त आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२

दुप्चेश्वरमा २२औं राष्ट्रिय धान दिवस भव्य रूपमा सम्पन्न

नुवाकोट,असार १५ ।दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरबेशीमा ‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा किसान, जनप्रतिनिधि,