समाज

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु : अध्यक्ष नेपाल

काठमाडौं,जेठ २३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्  । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उनले पतञ्जलीको जग्गा

‘विश्व वातावरण दिवस’को अवसरमा विदुरमा वातावरणमैत्री शिक्षाको सन्देशसहित बक्तृत्वकला प्रतियोगिता

नुवाकोट,जेठ २२ । ‘आजको आवश्यकता : वातावरणमैत्री शिक्षा’ नारासहित विदुर नगरपालिका–५ ले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता बिहीबार नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षणको

नुवाकोट किस्पाङका अपाङ्गता भएकालाई घरमै स्वास्थ्य परीक्षण

नुवाकोट,जेठ २२ । नुवाकोटको किस्पाङ गाउँपालिकाले अपाङ्गता भएकाहरूलाई घरमै स्वास्थ्य परीक्षण गरेको छ । यस वाट सम्बन्धित कार्यालयसम्म पुग्न नसकेका अशक्तहरूलाई सुविधा पुगेको छ । किस्पाङ गाँउपालिकाले अपाङ्गता भएकाहरूको स्वास्थ्य

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ: सभापति खतिवडा

काठमाडौं,जेठ २२ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्ने गरी अघि बढिरहेको बताउनुभएको छ ।

विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता

विराटनगर,जेठ २२ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् । उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता

विदुर नगरपालिकामा ‘विश्व वातावरण दिवस–२०८२’ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विदुर, जेठ २२ – विश्व वातावरण दिवस–२०८२ को अवसरमा विदुर नगरपालिकाको आयोजनामा नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन परिसरको खुला स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत फूल तथा फलफूलका

नुवाकोटको लिखु गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

नुवाकोट, जेठ २२ । जिल्लाको लिखु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा योजना कार्यान्वयनका गतिविधिहरूको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नं

पञ्चकन्या गाउँपालिकामा स्तनपान कक्षको उद्घाटन

पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा कार्यक्रम सम्पन्न नुवाकोट,जेष्ठ २२ — जिल्लाको पञ्चकन्या गाउँपालिकामा बिहीबार एक विशेष कार्यक्रमका साथ पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सांसद पद निलम्बन

काठमाडौं,जेठ २२ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध बिहीबार