
काठमाडौं,जेठ २० । के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन

काठमाडौँ,जेठ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक)

काठमाडौँ,जेठ २०। विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी

कैलाली,जेठ २० । धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग गरिएका दुई हजार २६७ किलो आँप नष्ट गरेको छ । उपमहानगरको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी र विषादी अवशेष

दार्चुला,जेठ २० । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको

झापा,जेठ २०। झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले जंगलमा रहेको विद्युत्को फलामे पोल

अछाम,जेठ २०। करिब ६ महिनापछि समिट एयरलाइन्सले अछामको साँफेबगर विमानस्थलमा नियमित उडान पुनः सुरु गरेको छ। दशैंयता अछाम र बझाङमा उडान स्थगन गरेको समिट एयरले जेठ १९ गतेदेखि सेवा पुनः

काठमाडौँ,जेठ २०। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौं,जेठ २० । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री