
सुदूरपश्चिम,जेठ ४ । सुदूरपश्चिम प्रदेश सकरारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजीर मियाँले नवनियुक्त मन्त्री चौधरीलाई पद

काठमाडौं,जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा

नुवाकोट,जेठ ४ । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले बतायो ।सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा

सप्तरी,जेठ ४ । सप्तरी प्रहरीले विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लुकिछिपी गाउँघरमा बस्दै गरेको अवस्थाबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ

काठमाडौं,जेठ ४ । विद्यालय शिक्षा विधेयकमा चर्चित र धेरैको चासो रहेका सबैजसो बुँदामा सहमति जुटेको छ । सहमतिसहित संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आइतबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

जुम्ला,जेठ ४ । जुम्ला गुठिचौर गाउँपालका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजेति रुखमुनि बसेका बेला चट्याङ पर्दा २१ वटा भेडाबाख्रा

किएभ,जेठ ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबिच तीन वर्षभन्दा बढी

काठमाडौं,जेठ ४ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन ।

लमजुङ,जेठ ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज यहाँ उनीसहित अन्य नेतालाई