
निजगढ (बारा), माघ १९ — काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत नाघिसक्दा पनि प्रारम्भिक विन्दु खोकना क्षेत्रको ६.५ किमि खण्डमा जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन।

टोकियो, माघ १९ — राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि सोमबार जापान आइपुग्नुभएको छ। उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापान विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व),माघ १९ । गैँडाकोट — नारायणी नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालकै पहिलो ‘राइनो क्रुज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। आइतबार उद्घाटनसँगै नियमित सेवा सुरु गरिएको हो। गैँडाकोट

काठमाडौँ,माघ १९- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ

काठमाडौँ,माघ १९- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ

काठमाडौँ,माघ १९- राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा

पञ्चकन्या, माघ १९ — पञ्चकन्या गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा रुडेक नेपाल र रुम टु रिडको प्राविधिक सहयोगमा शिक्षकहरूका लागि पाँच दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम

काठमाडौं, माघ १८ — नेपाली काँग्रेस शिवपुरी–काठमाडौं सम्पर्क समाजले नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. प्रकाशशरण महत र मतदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। टोखा नगरपालिका, काठमाडौंस्थित

काठमाडौँ, माघ १८ । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली क्रमशः बलियो बन्दै गएपछि आगामी दिनमा विभिन्न क्षेत्रमा