
चितवन,बैशाख २९- धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का

काठमाडौँ,बैशाख २९। सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । संसदीय परम्पराअनुसार अधिवेशनको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको

काठमाडौं,वैशाख २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ

नुवाकोट,बैशाख २९ । नुवाकोटको विदुरस्थित पृथ्वी माध्यमिक विद्यालय यतिबेला खुसी र गर्वले भरिएको छ । सोमबार बेलुकी सार्वजनिक भएको एसइई २०८२ को नतिजाले विद्यालयलाई जिल्लामै उदाहरणीय शैक्षिक संस्थाको रूपमा उभ्याएको

स्याङ्जा,बैशाख २९— मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीपछि मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको

काठमाडौं,बैशाख २९ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार चालु आवको नौ महिनाको विवरण

काठमाडौं, वैशाख २८ । राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष कुल परीक्षार्थीमध्ये ६५ दशमलव ९८ प्रतिशत

काठमाडौं,बैशाख २८ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो

काठमाडौं, वैशाख २८ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले एसईईको नतिजा सोमबार नै सार्वजनिक