समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

चितवन,माघ १६ । नारायणगढ–मुग्लिन सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको हो । लुम्बिनी प्रदेश

विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौँ,माघ १६- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका

सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ,माघ १६- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १६- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ,माघ १६- विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

निर्वाचन आचारसंहिता पालना गर्न मिडियालाई सचिव बस्नेतको आग्रह

काठमाडौँ,माघ १५— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी बस्नेत ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन का सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्दै समाचार सम्प्रेषण

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ,माघ १५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको तथा अस्पतालमा भेटघाट गर्न आउनेहरूको भीड बढेपछि उनले घरमै आराम

एमाले घोषणापत्र तयारीमा, ‘समृद्धि र सुख’ मुख्य एजेन्डा

काठमाडौँ,माघ १५— नेकपा (एमाले) ले देशको समृद्धि र नागरिकको सुखको चाहना पूरा गर्ने लक्ष्यसहित आफ्नो घोषणापत्रको तयारी गरिरहेको जनाएको छ। पार्टीका प्रचार संयोजक मीनबहादुर शाही ले आज जारी गरेको विज्ञप्तिमा

हुम्लामा भारी हिमपात हुँदा किसान हर्षित

हुम्ला,माघ १५ । हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ । दुई दिनको हिमपातले गर्दा