समाज

सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, वैशाख २५ — सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज उक्त आदेश

वरीयता विवादमा डा. मनोजकुमार शर्माविरुद्धको रिट दर्ता भएन

काठमाडौँ,बैशाख २५ — प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। वरीयता मिचिएको दाबी गर्दै दायर गरिएका छुट्टाछुट्टै रिट

नुवाकोट बार एसोसिएसनमा उत्तम घिमिरेको नेतृत्व चयन

विदुर,बैशाख २५। नुवाकोट बार एसोसिएसनको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। शुक्रबार विदुरमा सम्पन्न साधारण सभाले अधिवक्ता उत्तम घिमिरेको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौँ ,बैशाख २५— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । संवैधानिक परिषद्ले हिजो मात्रै शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि आज समितिको बैठक

राष्ट्रपतिबाट संसद् सम्बोधन गराउन सरकारले आग्रह गर्ने निर्णय

काठमाडौं, वैशाख २५ । सरकारले यही वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन

काठमाडौं, वैशाख २५ । नेकपा एमालेले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई राष्ट्रियसभाको सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो। मेचेको नियुक्तिसँगै राष्ट्रियसभामा एमाले

आइतबार पनि विद्यालय सञ्चालन गर्ने नुवाकोट दुप्चेश्वर गाउँपालिकाको निर्णय

नुवाकोट,बैशाख २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आगामी यही वैशाख २७ गतेदेखि आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल सरकारले हप्तामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ,बैशाख २५। विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका लागि आवेदन माग गरेको हो

नुवाकोटमा हुलाकमार्फत घरमै राहदानी सेवा सुरु

नुवाकोट,बैशाख २५ । नुवाकोटमा अब राहदानी घरमै प्राप्त गर्न सकिने भएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यअनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटले हुलाकमार्फत