स्वास्थ्य

यसोदादेवी भगवानसिंह ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण

नुवाकोट,असार ११ । यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्वारा नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ। ट्रस्टले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीसहित लिखु र

कोरोना अपडेट: थप संक्रमित १७२१, २७ को मृत्यु

काठमाडौं, असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७२१ जनामा कोरोना संक्रमित थपिएका छन । यस्तै सोही समयावधिमा पाँच हजार ४५५ जना निको भएका छन। योसँगै कोरोना

राप्रपाद्वारा माहामारीको बेला अग्रपंक्तिमा खटिनेलाई सम्मान

देवदह,असार ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर समितिले कोरोना भाईरसको महामारीको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका कामना डेलीका पत्रकार सुरज भट्टराई सहित दर्जन ब्याक्तीहरुलाई सम्मान गरेको छ। राप्रपाले फ्रन्टलाईनमा

कोरोनाबाट ‘सयौं थुँगा’ राष्ट्रगानका गायकको निधन

काठमाडौ,असार ११ । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक गायक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

काठमाडौं, असार ११ । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो

एस्ट्राजेनिका खोप लगाउनेलाई नसाको समस्या

काठमाडौं, असार ११। छिमेकी भारतद्वारा उत्पादित कोभिसिल्ड खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको छ । बेलायती उत्पादन एस्ट्राजेनिकाकै सूत्रमा आधारित रहेर भारतले

बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नुवाकोट,असार १० । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ का ४७ वर्षिय पुरुष रहेको

शेरा स्मृतिद्वारा दुप्चेश्वर, पञ्चकन्या र शिवपुरीलाई स्वास्थ्य सामाग्री सहयोग

नुवाकोट,असार १०। शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानको समन्वयमा जिल्लाको दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका अस्पताल तथा स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । संघीय सांसद हितबहादुर तामाङ र

नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २९  हजार ४ सय