स्वास्थ्य

नुवाकोटको ढिकुरेबाट लागु औषध सहित युवक पक्राउ

नुवाकोट,मंसिर १८ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरे बजारबाट लागु औसधसहित युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले काठमाण्डौबाट

लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण  शुरू, लागत अनुमान १४ करोड

कैलाली,मंसिर १७। जिल्लाको लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आइतबार लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरेकी हुन्। बिरामीको चापलाई मध्यनजर गर्दै नगर

धादिङको रुबीभ्याली गाउँपालिकालाई अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

धादिङ,मंसिर १५ । धादिङको विकट रुबीभ्याली गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले रुबीभ्याली गाउँपालिकालाई एक थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र दुई थान अक्सिजन कन्सल्ट्रेटर

एक वर्षमा दुई हजारभन्दा बढीमा एचआइभी संक्रमण पुष्टि

काठमाडौ,मंसिर १४ । आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । ३७ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रले सार्वजनिक

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

काठमाडौ,मंसिर १४ । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो । 

फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौ,मंसिर १२ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ४८ घण्टाभन्दा बढी फाइल नरोक्न कर्मचारीलाई निर्देशन दिएका छन ।  अर्थ वा कानुनको विषय देखाएर कुनै पनि फाइल ४८ घण्टाभन्दा बढी नरोक्न

नुवाकोट लिखुमा स्वास्थ्य स्वयंसेविकाको विदाई

नुवाकोट,मंसिर १० । जिल्लाको लिखु गाउँपालिकामा सेवारत एक स्वास्थ्य स्वयंसेविकाको विदाई गरिएको छ । सोमबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सुविधा सामुदायिक स्वास्थ्य इकाईमा भएको एक कार्यक्रममा स्वास्थ्य

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

काठमाडौं,मंसिर ९ । काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका

नेपाल जलवायु कोषबाट रकम प्राप्त गर्न योग्य

काठमाडौ,मंसिर ८ । नेपाल जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलन कोषबाट रकम प्राप्त गर्न योग्य ठहरिएको छ । नेपालको संरक्षणकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई अनुकूल कोष (एड्याप्टेसन