स्वास्थ्य

सचेत भए बच्न सकिन्छ कालो ढुसीबाट

काठमाडौं, जेठ २३। नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न

सिन्धुपाल्चोकमा थप १०७ मा संक्रमण पुष्टि, एकको मृत्यु

सिन्धुपाल्चोक,जेठ २२ । जिल्लामा शनिबार थप १०७ जना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीका ५७, जुगल गाउँपालिकाका ३७ र भोटेकोसी गाउँपालिकाका १३ गरी

नुवाकोट लिखु गाउँपालिकालाई ज्वय फाउन्डेसनको स्वास्थ्य सामग्री सहयोग

नुवाकोट, जेठ २२ । ज्वय फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ। उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको ९ लिटर क्षमताको १०

ऐरावतीका आगलागी पीडितलाई राहत बितरण

प्यूठान,जेठ २२। प्यूठानको ऐरावती गाउँपालिका– १ बेलबोट गाउँका आगलागी पीडित ७ घर परिवारलाई शनिबार राहत बितरण गरिएको छ । प्यूठान सेवा समाज दोहा कतारले पठाएको २१ हजार र स्थानीयबाट संकलन

नेपालमा थप ८ हजार ३४३ संक्रमित निको, ५ हजार ४२ थपिए

काठमाडौ,जेठ २२ । नेपालमा बितेको २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भनेर ८ हजार बढी निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार

नुवाकोटमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिए, ८३ जना निको

नुवाकोट,जेठ २२ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ३३७ जनामा गरिएको परिक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी

एन्जिलिना शिवशक्ति ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई सहयोग

नुवाकोट,जेठ २२ । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको

कोरोना निको हुने संख्या दोब्बर

काठमाडौं, जेठ २२ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्

नुवाकोटको ककनी गाउँपालिकाले मृतक संक्रमितको परिवारलाई किरिया खर्च दिने

नुवाकोट,जेठ २२ । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार