स्वास्थ्य

प्रधानमन्त्री ओली खोप कार्यक्रम निरीक्षण गर्न टिचिङ जाँदै

काठमाडौं माघ १४ ।प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न अहिले त्रिवि शिक्षण अस्पताल जाँदै छन्। प्रधानमन्त्री अहिले साढे ११ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुग्ने जनाइएको छ।

तीन महिनाभित्र सबै नेपालीलाई कोरोना विरूद्धको खोप लगाइनेछ :प्रधानमन्त्री ओली

काठमाडौं माघ १४ । प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । कोरोना विरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँ

काठमाडौ महानगरपालिकाले १६ सय कर्मचारीलाई कोरोना खोप लगाउँदै

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था

नुवाकोटमा कोरोना खोप लगाउने यस्तो छ तयारी

नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा पहिलो चरणमा

थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौं माघ १३ । नेपालमा थप ३०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४५७४ जनाको गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने

काठमाडौं माघ १३ । नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं, माघ १३ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टा समयावधिमा थप १० जनाको मृत्यु भएको छ । यससँगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयले