
एजेन्सी, माघ १७ । एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास भएको छ। हाल विश्वभर प्रयोगमा ल्याइएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन भने दुई डोज लगाउनुपर्छ । चार हप्ताको अन्तरालमा दुई डोज

काठमाडौं माघ १६ । मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप

काठमाडौं माघ १६ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय

नुवाकोट माघ १६ । नेपाली कांग्रेसले शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय खेलकुद विभागको आयोजनामा रक्तदान हुन लागेको कांग्रेस नुवाकोटले जनाएको छ । कांग्रेस नुवाकोटका

काठमाडौं माघ १५ । कोभिड विरुद्धको कोभिसिल्ड खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ। त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर

काठमाडौं माघ १५ । बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

काठमाडौं माघ १४ । बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म

काठमाडौं माघ १४ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार