स्वास्थ्य

देशभर ६ जनामा कोभिड १९ को संक्रमण, सक्रिय संक्रमितको संख्या १०८

काठमाडौं,मंसिर १८ । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो

थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं,मंसिर १२ । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो

नेपालमा ५१ हजार डेंगु संक्रमित, ५७ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । पछिल्लो समय डेंगु संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ । गत साउनदेखि फैलिएको डेंगुबाट हालसम्म ५१ हजार १ सय ७७ जना प्रभावित भएको स्वास्थ्य तथा

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं,कात्तिक २८ । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई

५० हजार नाघ्यो डेंगु संक्रमितको संख्या

काठमाडौं,कात्तिक २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् । साथै अहिलेसम्म ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा

बरौलामा एक्सरे सेवा शुभारम्भ

प्युठान,कात्तिक २१ । ऐरावती गाउँपालिका वडा नं २ मा रहेको बरौला स्वास्थ्य चौकीमा एक्सरे सेवा शुभारम्भ गरिएको छ । आज एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले एक्सरे

जापान र बेलायतमा कामदार पठाउन मापदण्ड तयार, बेलायतमा पहिलो चरणमा २०० नर्स पठाइने

काठमाडौं,कात्तिक २० । लामो समयदेखि धेरै नेपालीले प्रतीक्षा गरेको जापान र बेलायतको रोजगारी चाँडै शुरू हुने भएको छ । सरकारी स्तरबाट ती मुलुकमा कामदार पठाउन मापदण्ड तयार भएकाले अब कामदार

आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक६ । पछिल्ला २४ घण्टामा नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ४ सय ४५ पीसीआर र ८ सय ५ एन्टीजेन परीक्षणबाट उक्त संक्रमण पुष्टि

पाल्पामा बहुलाहा कुकुरको आतंक, एकैदिन २८ जना घाइते

पाल्पा, कात्तिक ४ । पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् । माथागढीको