स्वास्थ्य

अब ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौ,जेठ १५ । सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने घोषणा गरेको छ । आइतवार संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन

कोरोना अपडेट: थप पाँच जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ २४ । पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

काठमाडौं, जेठ १४ । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,जेठ १४ । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका संक्रमित

कोरोना अपडेट: २४ घण्टामा आठ जनामा कोरोना पुष्टि

काठमाडौं,जेठ १३ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको

कोरोना अपडेट: गत २४ घण्टामा १४ जना सङ्क्रमित

काठमाडौं,जेठ १२ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

एजेन्सी,जेठ ११ । नेएअजेन्सकपालिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको

कोरोना अपडेट: २४ घण्टामा थप चारजनामा कोरोना पुष्टि

काठमाडौं,जेठ ११ । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा सङ्क्रमण

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने

काठमाडौं,जेठ १० । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने