
काठमाडौं, वैशाख १५ । नेपालमा बितेको २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७ जना संक्रमित

काठमाडौं,वैशाख १५ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको

काठमाडौं,वैशाख १५ । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक

काठमाडौं,वैशाख १५ । दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो

काठमाडौं,वैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६०

काठमाडौं, वैशाख १४ । कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई खोप लगाए

काठमाडौं,वैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले

काठमाडौ,वैशाख १३ । काठमाडौंसहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९१२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी

काठमाडौं, बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको