corona

कोरोना अपडेट: थप २ सय ३५ संक्रमित, मृत्यु संख्या ४

काठमाडौं, १६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ३५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या

फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

काठमाडौं, पुस १६। छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९

कोरोना अपडेट: थप २ सय ४१ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १५ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार २०७ पुगेको स्वास्थ्य तथा

नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला

नुवाकोट,पुस १४ । नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला भएको छ। झण्डै डेढवर्षपछि नुवाकोट कोरोना संक्रमणमुक्त बनेको हो । जिल्लामा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएपछि नुवाकोट जिल्ला कोरोना संक्रमणमुक्त

ओमिक्रन प्रजातिको कोरोना फैलिएपछि दिल्लीमा विद्यालय बन्द गर्न आदेश

एजेन्सी, पुस १३ । ओमिक्रन प्रजातिको कोरोना फैलिएपछि दिल्लीमा विद्यालय बन्द गर्न आदेश भएको छ। भारतको नयाँ दिल्लीका विद्यालयहरु बन्द गर्न आदेश भएको हो । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि

कोरोना अपडेट: थप २ सय ६४ जना संक्रमित थपिए

काठमाडौं, पुस १३ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ पुगेको

पुसभित्र दुईतिहाइलाई खोप

काठमाडौं, पुस ११ । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड

कोरोना अपडेट: एकको मृत्यु, थप १६७ जनामा सङ्क्रमण

काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ४ सय ४७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर

बेइजिङ, पुस १० । चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका