corona

देशभर २५९ संक्रमित, काठमाडौंमा मात्र १२८ संक्रमित थपिए

काठमाडौं,मंसिर । पछिल्लो २४ घन्टामा देशभर आज २ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्र १ सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको

भारतमा थपिए ९ हजार ४१९ जना कोरोना संक्रमित

नयाँ दिल्ली (भारत),मंसिर २४ । भारतमा बुधवार नौ हजार ४१९ जनामा कोरोना संक्रमण देखापरेपछि कोरोनाको कुल संक्रमितको संख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीवार

दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर लागाउनु सुरक्षित र प्रभावकारी

ब्रसेल्स (बेल्जियम),मंसिर २४ । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर मात्रा लगाउनु सुरक्षित र प्रभावकारी हुने यूरोपेली मेडिशिन्स एजेन्सी (ईएमए)ले बताएको छ ।  ईएमएको अघिल्लो निर्देशिकामा

थपिए २११ जना कोरोना संक्रमित, ३२९ जना संक्रमणमुक्त

काठमाडौं,मंसिर २४ । नेपालमा विगत २४ घण्टामा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार १८

थप २८० संक्रमित, २ जनाको मृत्यु

काठमाडौं,मंसिर २२ । नेपालमा कोरोना भाइरसका २ सय ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना अपडेट: थप २ सय ६५ जना संक्रमित थप

काठमाडौं, मंसिर २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ६५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३० पुगेको

कोरोना भाइरस ओमिक्रोन: नेपालमा पनि सङ्क्रमित भेटिएको पुष्टि

काठमाडौं,मंसिर २० । नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको

मुलुकका आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गरिँदै

काठमाडौं,मंसिर २० । कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माणको पछिल्लो

नुवाकोट लिखु गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,मंसिर १९ । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ की ४५ वर्षीया महिला रहेकी छिन। उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु