corona

झोरमा आज शनिबार ६ सय जनालाई खोप लगाउने तयारी

काठमाडौं,भदौ ५ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा आज शनिबार ६ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने तयारी गरिएको छ। यसअघि हिजो शुक्रबार वडा नम्बर १ का २

झोरमा शुक्रबार २७२ जनाले लगाए कोरोना खोप, शनिबार ६ सय जनालाई लगाइने

काठमाडौं,भदौ ४ । टोखा नगरपालिका वडा नम्बर १ का २ सय ७२ जना नागरिकले कोरोना खोप लगाएका छन् । शुक्रबार मात्र १८ वर्ष माथि उमेर समूहका नागरिकलाई सो संख्यामा खोप

कोरोना अपडेट: ३०४२ जनामा कोरोना पुष्टि, मृत्यु २६

काठमाडौं,भदौ ४ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन गरी १७ हजार ६५४ परीक्षणमा

थप ३ हजार जनामा संक्रमण पुष्टि, २१ सय निको

काठमाडौं,भदौ ३ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या

कोरोना अपडेट: ३४ सय संक्रमित थप, ४२ जनाको मृत्यु

काठमाडौं,भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयावधिमा ११ हजार ८ सय ३९ पीसीआर

कोरोना अपडेट: ३२७४ नयाँ संक्रमित, १९२९ निको, मृत्यु २७

काठमाडौं,भदौ १ । पछिल्लो २४ घण्टामा ३२ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार एन्टिजेन र पीसीआर गरी १७ हजार ६८९ परीक्षणमा

नुवाकोटमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो

नुवाकोट,साउन ३२ । जिल्लामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बाइएको छ । कोरोना संक्रमणसर र मृत्यु दरमा कमि नआएको भन्दै जिल्लामा निषेधाज्ञा समयावधि थपिएको हो । भोलि सोमबार राति १२

कोरोना अपडेट: ३४५१ संक्रमित थपिए, २४५८ निको

काठमाडौं, साउन ३२। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौं, निषेधाज्ञामा कडाइ गरिँदै

काठमाडौं, साउन ३२। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै