corona

कोरोना अपडेट: २२१२ नयाँ संक्रमित थपिए, १८ सय निको

काठमाडौं,साउन ३१ । नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय १२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३२ हजार २ सय ७२

घरकै एकान्तबासमा बालबालिका सुरक्षित

काठमाडौं, साउन ३१। बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव

आज २६ सय २४ नयाँ संक्रमित थपिए

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाको ४० लाख खोप आउँदै

काठमाडौं, साउन ३० । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

काठमाडौं, साउन ३० । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको

नेपालले कोभ्याक्समार्फत मोडर्नाको ४० लाखमात्रा खोप प्राप्त गर्ने

काठमाडौं,साउन ३० । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरीद गर्न खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता भएको छ । विश्व बैंकले शुक्रवार जारी गरेको

कोरोना अपडेट: थप ३९ सय जना संक्रमित, २१ सय निको

काठमाडौं, साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । त्यस्तै गत २४ घण्टामा २ हजार १ सय १८ जना

असोजसम्म थप १ करोड खोप आउँछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं,साउन २९ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको

बाँकेमा १८ बर्ष मुनिको उमेर समुहका ७ जनामा कोरोना पोजेटिभ

नेपालगन्ज, साउन २८ । पछिल्लो समय भेरी अस्पताल नेपालगन्जमा थप कोरोनाका विरामी बढ्न थालेका छन् । कोरोनाको हटस्पट मानिएको बाँकेमा थप कोरोनाका विरामी बढ्न थालेका हुन् । केही समय शुन्य