काठमाडौँ, असोज २ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्। बिहीबार नवनियुक्त गृह तथा कानून, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनलाई समयमै सम्पन्न गर्नु