समाज

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

काठमाडौं,मंसिर २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । उहाँले शनिबार तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर

राष्ट्रपतिद्वारा एनपीएल विजेतालाई बधाई

काठमाडौं,मंसिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो ।

नुवाकोट त्रिशूलीमा भएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा क्षेत्रपाल मावि प्रथम

नुवाकोट, मंसिर २८ । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्लास्तरीय माध्यमिक विद्यालयहरूको विज्ञान प्रदर्शनी त्रिशूलीमा सम्पन्न भएको छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको परिसरमा शुक्रबार आयोजित एक दिने

दुप्चेश्वर धामको शनिबारको भेटी एक लाख नाघ्यो

नुवाकोट, मंसिर २७ । शनिबार दुप्चेश्वर धाममा संकलन भएको भेटी रकम एक लाख नाघेको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा जम्मा भेटी रकम रु. १ लाख २३ हजार

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन

काठमाडौं,मंसिर २७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल उच्चशिक्षा प्रतिष्ठान

थानापती महिला साना किसान सहकारीको ९औँ वार्षिक उत्सव सम्पन्न

नुवाकोट, मंसिर २७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थापागाउँमा अवस्थित थानापती महिला साना किसान कृषि सहकारी संस्थाको ९औँ वार्षिक उत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शिवपुरी गाउँपालिकाका अध्यक्ष

नुवाकोट शिवपुरीका क्यान्सर पीडित रेशमबहादुर तामाङको उपचारका लागि सहयोगको अपिल

नुवाकोट, मंसिर २७ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरुवागाउँका रेशमबहादुर तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित छन्। विगत दुई वर्षदेखि उपचारका लागि आफ्ना जायजेथा बेचेर तथा धितो राखेर भारतको बेंगलोरस्थित एचसीजी

एनपीएल सिजन-२ को उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं,मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले  हराउँदै लुम्बिनीले उपाधी हात पारेको

नुवाकोटको लिखु–१ राम्चेमा बौद्ध सामुदायिक भवनको भव्य उद्घाटन

नुवाकोट, मंसिर २७ । जिल्लाको लिखु गाउँपालिका–१ राम्चेमा निर्माण सम्पन्न भएको बौद्ध सामुदायिक भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हितबहादुर