विशेष समाचार

सुनसरी घटनापछि गृहको कडा कदम : प्रजिअसहित सुरक्षा प्रमुखहरू फेरबदल, छानबिन समिति गठन

काठमाडौँ, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक हेरफेर गरेको छ। गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई

डा. गोविन्द केसीसँग सहमति नजिक, मस्यौदा अनुमोदनका लागि तीन मन्त्रालयमा

काठमाडौँ, साउन ११ । डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच प्रारम्भिक सहमति जुटेको छ। वार्तापछि तयार गरिएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री तथा

जगेडामा ग्यास नराख्न एलपी ग्यास उद्योग सङ्घको आग्रह, आपूर्ति नियमित रहेको दाबी

काठमाडौँ, साउन ११ — नेपाल एलपी ग्यास उद्योग सङ्घले बजारमा देखिएको खाना पकाउने ग्यासको अस्थायी अभाव आवश्यकताभन्दा बढी जगेडा गर्ने प्रवृत्तिका कारण भएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा अतिरिक्त सिलिन्डर सञ्चय

तारकेश्वर–८ को सडकमा कुटाकुट विवाद मिलापत्रमार्फत टुङ्गियो

काठमाडौँ, साउन ११ । काठमाडौँको तारकेश्वर–८ क्षेत्रमा भएको सडक कुटाकुटको विवाद मिलापत्रमार्फत टुङ्गिएको छ। पछिल्ला दुई दिनदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको घटनामा दुवै पक्षबीच आपसी सहमति भएको हो। बालाजु प्रहरी

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन ११ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्दै

नेपालको पहिलो सडक सुरुङ सञ्चालनमा, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

काठमाडौँ, साउन ११ — नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी मात्रै चल्ने

काठमाडौं,साउन ११ । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय

आत्मदाह प्रयासपछि गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु

कैलाली,साउन ११ । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आत्मदाहको प्रयासपछि उपचारका क्रममा आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा

गोरखामा मर्स्याङ्दी नदी किनारमा अज्ञात महिलाको शव फेला

गोरखा,साउन ११ । गोरखा नगरपालिका–१४ नारीघाटस्थित मर्स्याङ्दी नदी किनारमा अन्दाजी ३५–४० वर्षीया एक महिलाको बेवारिसे शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार राति स्थानीयवासीले शव देखेपछि प्रहरीलाई