नेकपाको पार्टी सदस्यता शुल्क हेरफेर



काठमाडौ,फागुन-२२।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सदस्यता शुल्कमा हेरफेर गरेको छ ।पार्टी  सचिवालय बैठकले सदस्यता शुल्क हेरफेर गरेको हो।
   संगठित सदस्यले अब मासिक २५ रुपैयाँ र साधारण सदस्यता प्राप्त गरेका नेकपाका कार्यकर्ताले मासिक १० रुपैयाँ पार्टीलाई बुझाउनु पर्ने भएको छ ।
यसअघि संगठित सदस्यको ५० र साधारण सदस्यले मासिक २५ रुपैयाँ तिर्ने निर्णय तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्