भोलिदेखि देश लक डाउन



काठमाडाैँ-चैत-१० ।भोलिदेखि देश लक डाउन हुने भएको छ। कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समिति बैठकले भोलिदेखि लक डाउनको तयारी गरेको हो।देशमा एक साताका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबारबाट देशलाई पूर्ण रुपमा लक डाउन गर्ने निर्णय भएको हो । मंगलबारदेखि  एक सातासम्म कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन।त्यस्तै लक डाउन अवधिभर सवारीसाधन समेत चलाउन पनि पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्