विभिन्न जिल्लामा थप ५ सय ८६ संक्रमित,कुल संख्या ७१७७



काठमाडौं,असार ३ । बितेको २४ घन्टामा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ५ सय ८६ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्