गण्डकी प्रदेश : अर्का एक संक्रमितको मृत्यु



पोखरा, साउन २५ । गण्डकी प्रदेशमा अर्का कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका ६२ बर्षिय पुरुष रहेको स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराले जनाएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ अस्पतालमा उपचाररत उनको आइसियुमा राखेर उपचार गर्दागर्दै निधन भएको प्रतिष्ठानका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्