संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प



संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

शनिवार अपरान्ह् ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्