राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो ।

उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्