बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ संक्रमित थपिए



काठमाडौं,भदौ ६ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्