कोरोना अपडेट: बितेको २४ घण्टामा ६३४ संक्रमित थपिए



काठमाडौं, भदौ ६ । नेपालमा बितेको २४ घण्टामा ६ सय ३४ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हालसम्म १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । शनिबार मात्रै १३६ जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्