विप्लवका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश



काठमाडों भदौ ७ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालीन सैन्य कमाण्डर जीवन लामा जमी को समूह जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेको छ ।

लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्तिमार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्