कोरोना अपडेट: बितेको २४ घण्टामा ८५५ संक्रमित थपिए, कुल संक्रमित ३३५३३



काठमाडौं, भदौ ९ । नेपालमा बितेको २४ घण्टामा ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

हालसम्म २२ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् । मंगलबार ३ जना १३ संक्रमणमुक्त भएको डाक्टर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्