काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिए



काठमाडौं असोज २५ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्