काठमाडौं उपत्यकामा दुई हजार ४०२ कोरोना संक्रमित थपिए



काठमाडौं असोज ३० ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

काठमाडौंमा एक हजार ७८४ जना, ललितपुरमा ३७४ जना र भक्तपुरमा २४४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्