काठमाडौं उपत्यकामा १७ सय ४६ संक्रमित थपिए



काठमाडौं कात्तिक १ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन् ।

उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्