नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७ सय २७ पुग्यो



काठमाडौं कात्तिक १ ।

पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्