काठमाडौं उपत्यकामा १७ सय ०२ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ४ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१ जना, ललितपुरमा १२३ जना र भक्तपुरमा १४८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । आज देशभर तीन हजार ९३ जनामा कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया दिनुहोस्