नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ७ सय ९१ पुग्यो



काठमाडौं कात्तिक ५ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्