नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो



काठमाडौं कात्तिक ९ ।

कोरोना संक्रमणको कारण आइतबार नेपालमा थप पाँच जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो।

योसहित देशभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्