नुवाकोटका गायक रामेश्वर भण्डारीको लोक गीत ‘माया भन्ने शब्दको नाम लिन्न’ सार्वजनिक



काठमाडौं,चैत १२ । नुवाकोटका गायक रामेश्वर भण्डारीको लोक गीत ‘माया भन्ने शब्दको नाम लिन्न’ सार्वजनिक भएको छ ।

चर्चित गायक रामेश्वर भण्डारी र प्रतिमा अर्यालको स्वर तथा राजकुमार खनालको शब्द सिर्जनामा बनेको गीतमा राज कुमार खनाल, शिवाङ्गी अधिकारी, प्रेमसिंह मोक्तान र अर्जुन थापाको अभिनय रहेको छ ।

गीतको अडियो/ भिडियो रबिन केसी युट्युब च्यानलबाट सार्वजनिक भएको गायक रामेश्वर भण्डारीले बताए ।

भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्