सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा (नामावली सहित)



काठमाडौं,भदौ १ । सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ ।

बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो । 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जनालाई बढुवा समितिको सिफारिसबाट बढुवा गरिएको समितिका सचिव नारायणदत्त पौडेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्