मेयर बालेन शाहलाई पुत्रीलाभ



काठमाडौ,भदौ १७ । काठमाडौका मेयर बालेन शाह पुत्रीलाभ भएको छ ।

उनकी पत्नी सविना काफ्ले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्।  

बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्