वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या
काठमाडौं,भदौ १८ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।
विरामी आफन्त भेट्नभन्दै अस्पताल छिरेका ती पुरुषले हिजो विहान साढे २ बजे सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेको बताइएको छ ।
उनको पहिचान खुल्न सकेको छैन । उमेर अन्दाजी ४० वर्षको रहेको बताइएको छ ।

