मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै



काठमाडौं,भदौ २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालयमा लैजाने तयारी भैरहेको बेला प्रचण्डले आकस्मिक क्याबिनेट बैठक बोलाएका हुन् ।

नेम्वाङ संविधानसभा अध्यक्ष र पूर्व सभामुख भएकोले अन्तिम संस्कारबारे निर्णय गर्न मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्ने तयरी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्